मूल्य शिक्षाद्वारा श्रेष्ठ समाजको पुनर्निर्माण

जेठ २५ २०७५ , काठमाडौं

मूल्य शिक्षाद्वारा श्रेष्ठ समाजको पुनर्निर्माण विषयमा ब्रह्माकुमारीज नेपाल, शिक्षा प्रभागद्वारा आयोजित प्रवचन कार्यक्रममा ब्रह्माकुमारीज नेपालका निर्देशक ब्र.कु.राज दिदी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा श्री तीर्थराज खनिया, माननीय पूर्व मन्त्री श्री केशवलाल श्रेष्ठ , त्रिभुवन विश्वविद्यालयका एसोसियट प्रोफेसर डा. बिनुबाबा अर्याल, प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय माउण्ट आबू युथ विंगका हेडक्वार्टर कोर्डिनेटर वरिष्ठ राजयोगी ब्र.कु.आत्मप्रकाश, ब्रह्माकुमारीज नेपालका शिक्षा प्रभागका नेशनल कोर्डिनेटर ब्र.कु. तिलक, ब्र.कु. किरण दिदी , ब्र.कु. बाबामया दिदी, ब्र.कु. रामसिंह, ब्र.कु. किशोर, ब्र.कु. बिजयराज, ब्र.कु. अर्जुन लगायत बाट विभिन्न विशिष्ट व्यक्तित्वहरु पाल्नुभएको थियो ।

Share: