महाशिवरात्रि पर्व 2076

काठमाण्डौ, फाल्गुण ९ गते, महाशिवरात्रि पर्वको पुनीत अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाण्डौले उपत्यकाका भिन्ना भिन्नै सात स्थानबाट शिव पार्वतीको चैतन्य झाँकी सहितको परमात्मा अनुभूति शान्ति पद यात्रा निकालेको थियो । जसको समापन महाशिवरात्रि– स्वर्णिम युग उदयको पर्व विषयक आध्यात्मिक प्रवचन कार्यक्रमका साथ राष्ट्रिय प्रज्ञा प्रतिष्ठान परिसर कमलादीमा सम्पन्न भएको थियो ।

पिता–श्री ब्रह्माबाबाको ५१ औं पुण्य स्मृतिदिवस तथा विश्वशान्ति दिवस

काठमाण्डौ, माघ ४ गते, विश्वशान्ति भवन, ज्याठा, ठमेल । सप्ताहव्यायी रूपमा राष्ट्रिय योगदिवस मनाउने क्रममा विश्वव्यापी अन्तर्राष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक पिता–श्री ब्रह्माबाबाको ५१ औं पुण्य स्मृतिदिवस तथा विश्वशान्ति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभा तथा ध्यान–योग कार्यक्रमका प्रमुख अतिथि माननीय उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मानिसको

नवलपुर ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा निर्मित शिव स्मृति भवन समुद्घाटन

नवलपरासी, कावासोती थाना, नवलपुर स्थित् ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा निर्मित शिव स्मृति भवनको समुद्घाटन २०७६ कार्तिक २ गते ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगीनी राज दिदीज्यूको करकमलद्वारा सु–सम्पन्न भएको छ । भवन समुद्घाटन तथा रजत जयन्ती कार्यक्रममा गण्डकी प्रदेशका माननीय सामाजिक विकास मन्त्री नरदेवी पुन मगर, ब्रह्माकुमार रामसिंह ऐर, प्रदेश नं

अन्र्तराष्टिय अवार्डद्धारा ब्रह्माकुमारीज,नेपाललाई सम्मान

मानवियताको क्षेत्रमा कार्यरत संस्थाहरुलाई सम्मान गर्ने क्रममा यहि असोज २४, २०७६ का दिन सेन्टरल पार्क होटल बैककमा Your Highness Excellency Princess Of Vietnam Dr. Maria Amor Torres And President of Croatia His Excellency IVO Joaipovic 3rd President of Croatia And Dr. Aphinita Chaichana ले सयुक्तरुपमा सम्मान गर्नु भएको छ । प्रतिनिधी पात्रका

ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्र, मंगलपुर स्थित् सद्भावना भवन समुद्घाटन

ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्र, मंगलपुर स्थित् सद्भावना भवनको समुद्घाटन २०७६ कार्तिक ४ गते ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगीनी राज दिदीज्यूको करकमलद्धारा सु–सम्पन्न भएको छ । उक्त समारोहमा प्रदेश नं ३ का माननीय सभामुख सानुकुमार श्रेष्ठ, ब्रह्माकुमार रामसिंह ऐर, प्रदेश नं ३ का माननीय सांसद् घनश्याम दाहाल, प्रदेश नं ३ का

Women Empowerment for better society

20th October 2019 , Kathmandu, Nepal 1st Women Governor of Province No. 3 Mrs. Anuradha Koirala, Rajyogini Raj didiji (Director of Brahmakumari Rajyoga Center Nepal) and others distinguish guest inaugurated "Women Empowerment for better society" program by candle lighting . Distinguished and renowned top 40 women leaders from different filed were specially

शुभ दीपावली, तिहार पर्व, नेपाल संवत् ११४० तथा छठ पर्वको पुनीत उपलक्ष्यमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ठमेल विश्व शान्ति भवन परिसरमा भव्य रूपमा आयोजना गरिएको श्रीमहालक्ष्मी, श्रीसरस्वती र श्रीगणेशको चैतन्य झाँकी तथा शुभकामना आदान प्रदान कार्यक्रम

काठमाण्डौं, कात्र्तिक १० गते, आइतबार । शुभ दीपावली, तिहार पर्व, नेपाल संवत् ११४० तथा छठ पर्वको पुनीत उपलक्ष्यमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ठमेल विश्व शान्ति भवन परिसरमा भव्य रूपमा आयोजना गरिएको श्रीमहालक्ष्मी, श्रीसरस्वती र श्रीगणेशको चैतन्य झाँकी तथा शुभकामना आदान प्रदान कार्यक्रमको दीप प्रज्वलित गरी उद्घाटन गर्नु हुँदै प्रदेश नं. ३ का

स्वर्णिम युगको लागि परमात्मा शंक्ति

११/०६/२०७६ काठमाडौं, नेपाल आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालको २०१९/२० को वार्षिक छाता कार्यक्रम “स्वर्णिम युगको लागि परमात्मा शंक्ति” को राष्ट्रिय शुभारम्भ एक समारोहका विच उद्घाटन भएको छ । कार्यक्रमको समुद्घाटन माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगीनी राज दिदी, प्रजापिता ब्रह्माकुमारी

रक्षा बन्धन पर्वको पावन अवसरमा ब्रह्माकुमारीज नेपालद्वारा आयोजित रक्षा बन्धन कार्यक्रम

३०/०४/२०७६ काठमाडौं, नेपाल आज रक्षा बन्धन पर्वको पावन अवसरमा ब्रह्माकुमारीज नेपालद्वारा आयोजित रक्षा बन्धन कार्यक्रम अन्तर्गत सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीलाई पवित्रता र रक्षाको सूचक राखी बाँध्ने कार्य सम्पन्न भयो । सम्माननीय राष्ट्रपतिज्यूबाट रक्षाबन्धनको पावन पर्वमा सबैको सुख समृद्धि र शान्तिको कामना गर्नु हुँदै यस क्षेत्रमा ब्रह्माकुमारी अभियानले गरिरहेको असल कार्यको लागि

त्रिभूवन विश्वविद्यालय र ब्रह्माकुमारी ईश्वरीय विद्यालय बीच समझदारीपत्रमा (MoU) हस्ताक्षर

आज आषाढ १२ गते, बिहीबार २०७६ साल, त्रिभूवन विश्वविद्यालय तथा भारतको माउण्ट आबू स्थित प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विद्यालयको Rajyoga Education and Research Foundation(RE&RF) बीच त्रिभूवन विश्वविद्यालय अन्तरगत संकायहरूमा मूल्य शिक्षाको पठनपाठन गराउने समझदारीपत्रमा त्रिभूवन विश्व विद्यालयका उपकुलपति प्रा. डा. तीर्थ राज खनिया र ब्रह्माकुमारी संस्थाको तर्फबाट RE&RF शिक्षा प्रभागका अध्यक्ष राजयोगी डा.